बुधबार, कात्तिक ७ गते २०८१

सुनिल र केकीको ‘अरे भैया’ सार्वजनिक (भिडियो)

सुनिल र केकीको ‘अरे भैया’ सार्वजनिक (भिडियो)

अखबार दैनिक
मंगलबार, पुस २४ २०८०
  • सुनिल र केकीको ‘अरे भैया’ सार्वजनिक (भिडियो)

    काठमाडौं : वसन्त थापा र शान्तीश्री परियारको स्वरमा अरे भैया बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत पनि गायक थापाकै रहेको छ। भिडियो निर्देशक सुनिल क्षेत्री र नायिका केकी अधिकारीको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन्।

    images

    गीतको म्युजिक भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ