मंगलबार, मंसिर ११ गते २०८१

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

अखबार दैनिक
शुक्रबार, पुस १३ २०८०
  • बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    १३ पुस, काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

    images

    किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् । अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको 5 । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

    भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार