प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो । क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि हाल नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दियो ।