शुक्रबार, जेठ ४ गते २०८१

नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे ओलीलाई स्वागत

नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे ओलीलाई स्वागत

अखबार दैनिक
मंगलबार, मंसिर १२ २०८०
  • नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे ओलीलाई स्वागत

    १२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने खुलेको छैन ।

    images

    दुई नेताबीचको छलफलअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए ।

    प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको भागमा बनाइएको कार्यकक्षमा सरेका थिए । २०७२ को भूकम्पले क्षतिग्रस्त भएको उक्त भवन रेट्रोफिटिङ हालै सकिएको थियो ।

    हेर्नुहोस् तस्वीरहरु

    KP-sharma-oli-and-Prachanda-in-pm-office-1.jpgKP-sharma-oli-and-Prachanda-in-pm-office-3.jpgKP-sharma-oli-and-Prachanda-in-pm-office.jpgKP-sharma-oli-and-Prachanda-in-pm-office-2.jpgKP-sharma-oli-and-Prachanda-in-pm-office-5.jpg

    तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ