मंगलबार, साउन १५ गते २०८२

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

अखबार दैनिक
सोमबार, साउन १४ २०८२
  • कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ ।

    images

    उनलाई अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन उनि ती मुलुकहरुको भ्रमणमा गएका हुन् । उनको यो भ्रमण आगामी एक महिना सम्म चल्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ