सोमबार, साउन १४ गते २०८२

सामान्य अंकले घटेको बजारमा १९ अर्ब ३६ करोडको कारोबार

सामान्य अंकले घटेको बजारमा १९ अर्ब ३६ करोडको कारोबार

अखबार दैनिक
सोमबार, साउन १४ २०८२
  • सामान्य अंकले घटेको बजारमा १९ अर्ब ३६ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएको बजारमा सोमबार १९ अर्ब ३६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९४ कम्पनीको सेयर मुल्य बढेको छ भने १५६ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ