मंगलबार, साउन २९ गते २०८२

१२ वर्षपछि नगदेश, थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित

१२ वर्षपछि नगदेश, थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित

अखबार दैनिक
मंगलबार, साउन २९ २०८२
  • १२ वर्षपछि नगदेश, थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित

    १२ वर्षपछि नगदेश, थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको छ। सोमबारदेखि चार दिनसम्म चल्ने यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो, जसमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेषभूषा र प्रतीकात्मक मुद्राहरू मार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्य राखिएको छ।  नेपाल फोटो लाइब्रेरी

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ