मंगलबार, असार १८ गते २०८२

कैलाली १ (क) मा नागरिक उन्मुक्तिका कैलाश विजयी

टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी हुनुभएको छ । चौधरीले १५ हजार १०१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम