सोमबार, असार १७ गते २०८२

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गर्नुभयो । जापान सरकारको ग्रासरूट ह्युमन