मंगलबार, असार १८ गते २०८२

सेनाले नागरिक सेवामा महत्वपूर्ण काम गरेको छ : रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताएकी छिन्। नेपाली सेना बटुक दल गण कसराद्वारा निर्माण गरीएको विपत् व्यवस्थापन बहुउद्धेश्यीय भवन महानगरपालीकालाई हस्तान्तरण गर्दै दाहालले