बुधबार, असार १९ गते २०८२

तिलक परियारलाई हटाएर ओलीले दलित समुदायकै अपमान गरे : प्रचण्ड

सरकारले प्रदेश नंबर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी ब्यक्त गरेका छन् । उनले २ नम्बर प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिनु निरंकुशता