शुक्रबार, कात्तिक ९ गते २०८२

सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन

जिल्लाको म्याग्दे गाउँपालिका७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ । म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका

  • Latest Updates
    Trending