बुधबार, कात्तिक ७ गते २०८२

सिद्धबाबा सुरुङमार्ग मुख्य ‘टनेल’को ‘ब्रेक थ्रू’ हुँदै

पहाडलाई तराईसँग जोड्ने सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रू हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलपाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिरनजिकै गरेको बहुचर्चित सुरुङको मुख्य टनेलको ब्रेक थ्रूको सबै तयारी पूरा

  • Latest Updates
    Trending