शनिबार, वैशाख ७ गते २०८२

बन्दाकोभी बजार लैजाने तयारी

बन्दाकोभी बजार लैजाने तयारी

बिहीबार , माघ १० २०८१
  • बन्दाकोभी बजार लैजाने तयारी

    चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ अमृतनगरस्थित किसान प्रेम रानाभाटको बारीमा बजार लैजानका लागि बोरामा प्याक गरिएको बन्दाकोभी । किसानले खेतबाट प्रतिकिलो रु पाँचमा बन्दाकोभी बिक्री गरिरहेका छन् । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ