मंगलबार, जेठ ८ गते २०८१

आँखा पाक्ने रोग तिव्र गतिमा बढयो

आँखा पाक्ने रोग तिव्र गतिमा बढयो

अखबार दैनिक
बुधबार, साउन १७ २०८०
  • आँखा पाक्ने रोग तिव्र गतिमा बढयो

    गर्मी बढे संगै अहिले देशको विभिन्न ठाउँमा आँखा पाक्ने रोग तिव्र गतिमा बढी रहेको छ। आँखा रातो हुने, आँखा चिलाउने साथै आँखा सुनिने र आँखामा चिपचिपे हुने यसको लक्षणहरु हुन् । यस्तो समस्या भए नजिकको आँखा अस्पतालमा उपचार गराऔँ र यसको न्युनिकरणको लागि नियमित सफा पानिले सफा गरौ, घाममा अति आवश्यक बाहेक बाहिर नजाऔं जाने परे उचित रुपमा सन ग्लास लगाउने गरौ। मोबाइल तथा कम्प्युटरको प्रयोग कम गरौ। राती अबेरसम्म नउठौ प्रसस्त आराम गरौ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार