आइतबार, कात्तिक ११ गते २०८२

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना

अखबार दैनिक
आइतबार, असार १० २०८०
  • कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना

    काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।  कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्।  

    परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका छन्। धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ।

    epl2.jpgepl1.jpgepl.jpgepl6.jpgepl5.jpgepl4.jpgepl3.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ