७ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले ३४० रनको लक्ष्य पाएको छ ।
जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो ।