आइतबार, कात्तिक ११ गते २०८२

लोभलाग्दो गुँडमा चिटिक्कका तोपचराको चिरविर

लोभलाग्दो गुँडमा चिटिक्कका तोपचराको चिरविर

अखबार दैनिक
आइतबार, असार ३ २०८०
  • लोभलाग्दो गुँडमा चिटिक्कका तोपचराको चिरविर

    तोप चरासँग अरु चराभन्दा फरक विशेषता छ। भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ। कलात्मक ढंगले बनाउने यसको गुँडका कारण यसलाई इन्जिनियर चरा भनिने हो। रुखका टुप्पातिर झुन्डिएर रहेको यसको गुँडमा बचेरालाई सुरक्षित राख्‍न यसले धेरै नै मेहनत गरेको हुन्छ। तोप चराको गुँड सजिलै झुन्डिएको देखिए पनि झर्न चाहिँ झर्दैन। 

    image(112).png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ