मंगलबार, जेठ ८ गते २०८१

चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरले लगायो ताला, भर्ना भएका बिरामीलाई अन्यत्र सार्न निर्देशन [फोटो फिचर]

चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरले लगायो ताला, भर्ना भएका बिरामीलाई अन्यत्र सार्न निर्देशन [फोटो फिचर]

अखबार दैनिक
सोमबार, जेठ २९ २०८०
  • चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरले लगायो ताला, भर्ना भएका बिरामीलाई अन्यत्र सार्न निर्देशन [फोटो फिचर]

    काठमाडौं- काठमाडौं महानगरपालिकाले बौद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ। महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो।

    images

    यस्तै अस्पतालमा भर्ना भएका बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गर्न पनि महानगरले निर्देशन दिएको छ। महानगरपालिकाको टोलीले सोमबार अस्पतालको आकस्मिक अनुगमन गरेको थियो। 

    उक्त अस्पतालमा यसअघि प्रहरीले अवैध रुपमा चिकित्सकले काम गरेको फेला पारेपछि चिनियाँ डाक्टरलाई पक्राउ गरेको थियो।

    chinese peoples hospital ma mahanagar main.jpgchinese peoples hospital ma mahanagar.jpgchinese peoples hospital ma mahanagar1.jpgchinese peoples hospital ma mahanagar3.jpgchinese peoples hospital ma mahanagar4.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार