आइतबार, मंसिर २ गते २०८१

भक्तपुर देखि काठमाडौं सम्म चल्ने बसमा देखिएको रोचक नियम

भक्तपुर देखि काठमाडौं सम्म चल्ने बसमा देखिएको रोचक नियम

अखबार दैनिक
शुक्रबार, जेठ २६ २०८०
  • भक्तपुर देखि काठमाडौं सम्म चल्ने बसमा देखिएको रोचक नियम

    काठमाडौं । अनौठो लाग्ने एउटा बस भित्रका केही रोचक कुरा । बा ४ ख २७२४ नम्बरको यो सार्वजनिक बस – जसलाई सिस्टमबद्ध बस भनिएको छ,जुन भक्तपुर – काठमाडौं चल्छ ।

    images

    बसमा लेखिएको छ – ड्राइभर साहेबको सिस्टमबद्ध बसमा हजुरलाई स्वागत छ ।

    बसमा चढ्ने सबै यात्रुले ड्राइभर साहेबको सिस्टम मान्नुपर्छ । ड्राइभरलाई गुरु होइन, ड्राइभर साहेब र सहचालकलाई खलासी होइन सहचालकज्यू भन्नुपर्छ । तर, यो बसमा चाहिँ सहचालकज्यू हुनुहुन्न । ड्राइभर साहेब एक्लै हुनुहुन्छ ।

    351543797_213811011526508_6580374779522719623_n.jpg

    बस भित्र छिरेपछि आफु सबैले आफु पुग्ने गन्तव्यको भाडा आफैले बक्समा राख्नु पर्छ । भाडा अनुसारको टिकट लीनु पर्छ । यसरि भाडा यात्रु आफैले राखेर टिकट लिदा ड्राइभर साहेबलाई सजिलो र विश्वास पनि छ । ड्राइभर साहेब डुक भएर बस चलाउनु हुन्छ । आफुले इमान नबेचेको हुदा यात्रुहरुले व्यमान गर्दैनन् । 

    351438171_927004301702399_561057711693804702_n.jpg

    कुन सिटमा को बस्ने भनेर स्पष्ट हुने गरी लेखिएको छ, जे लेखिएको छ सो अनुसार यात्रुहरु बस्छन् । केही गरी महिला सिटमा पुरुष बसेका छन् भने ड्राइभर साहेब आफैले माइकबाट महिला लाई सिट छोडि दिनका लागि अनुरोध गर्दछन् ।

    (आज एक जनाले सुरुवात गरेका छन् भने भिलीका दिनहरु मा संगो  नेपाल नै परिर्वतन हुन सक्ने सम्भव छ  ।  )

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ