आइतबार, मंसिर २ गते २०८१

'हप अन हप अफ' बसको परीक्षण [फोटोफिचर]

'हप अन हप अफ' बसको परीक्षण [फोटोफिचर]

अखबार दैनिक
मंगलबार, जेठ ९ २०८०
  • 'हप अन हप अफ' बसको परीक्षण [फोटोफिचर]

    काठमाडौं। काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्धेश्यले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरु- पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी सम्पदा घुम्ती बस सेवा (Hop on Hop off Bus) को परीक्षण सञ्चालन आजदेखि शुरु भएको छ उक्त बस सेवा सञ्चालनको कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले रिबन काटेर आफैँ बसमा बसेर उदघाट्न भएको छ।

    images

    IMG_7281.jpgIMG_7267.jpgIMG_7221.jpgIMG_7292.jpgIMG_7200.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार