शुक्रबार, कात्तिक ९ गते २०८२

जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने   

जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने   

अखबार दैनिक
शनिबार, वैशाख ३० २०८०
  • जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने   

    ३० वैशाख, सिन्धुपाल्चोक  । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।     

    हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

    सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ