शनिबार, मंसिर १ गते २०८१

भोटो जात्रा जेठ ११ गते

भोटो जात्रा जेठ ११ गते

अखबार दैनिक
शुक्रबार, वैशाख २९ २०८०
  • भोटो जात्रा जेठ ११ गते

    काठमाडौँ  । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ ११ गते बिहीबार हुने भएको छ ।

    images

    पाटन मंगलबजारस्थित साइत फल्चामा बिहीबार बिहान ज्योतिषीहरु बसेर जावलाखेलमा भोटो देखाउनको लागि रथ लगनखेल, इटी टोल यही जेठ ८ गते ३ : ४५ बजे तान्ने साईत निकालेका हुन् ।

    रथ जावलाखेल पु¥याइएको चार दिनपछि राष्टप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भाटो देखाउने परम्परा रहेको छ ।

    सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउने दिन उपत्यकामा सार्वजनिक बिदा दिइने चलन छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार