काठमाडौं । नेपाल बिज्ञापन संघले सरकार द्वारा सरकारि विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गरि बिज्ञापन बोर्ड मार्फत एकद्वार गर्ने प्रक्रिया प्रति आनको आपत्ति रहेकोमा मन्त्रिज्यु समक्ष ज्ञापनपत्र सहित ध्यानाकर्षण गरियो ।