शनिबार, मंसिर १ गते २०८१

रियासा दाहाल ‘Bride to Be”

रियासा दाहाल ‘Bride to Be”

अखबार दैनिक
आइतबार, वैशाख १७ २०८०
  • रियासा दाहाल ‘Bride to Be”
     
    काठमाडौँ, १७ बैशाख । कलाकार तथा मोडल रियासा दाहाल विवाह बन्धनमा बाधिदैंछिन्। रियासा यही बैशाख २० गते प्रेमी भिक्टर पौडेलसंग विवाह बन्धनमा बाधिन लागेकी हुन् ।

    रियासाले विवाह भन्दा अगाडि आफना साथीहरुसँग ब्याचलर पार्टी राखेकी छन् । ब्राइड टु बी लेखिएको विभिन्न ब्यानर तथा ब्याचसहित आकर्षक सेतो वान पिस पहिरनमा सजिएकी रियासाले विवाहको दिनको काउनडाउन सुरु भएको भन्दै सामाजिक संजालहरुमा केही तस्बिर राखेकी छन् ।

    images

    यस्ता छन् तस्विरहरु:

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार