बुधबार, जेठ ९ गते २०८१

राष्ट्रिय कविता महोत्वस हुँदै, छनौटमा परेका १० कवितालाई १५ हजार पुरस्कार

राष्ट्रिय कविता महोत्वस हुँदै, छनौटमा परेका १० कवितालाई १५ हजार पुरस्कार

अखबार दैनिक
बिहीबार , वैशाख १४ २०८०
  • राष्ट्रिय कविता महोत्वस हुँदै, छनौटमा परेका १० कवितालाई १५ हजार पुरस्कार

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरुसँग कविता माग गरेको छ । 

    images


    इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने कविता नेपालका सबै भाषा÷मातृभाषामा भएपनि स्वीकार्य हुने प्रतिष्ठानको भनाइ छ । 

    प्राप्त कविताहरुमध्ये उत्कृष्ट १० कवितालाई बाचनका लागि भनोट गरिनेछ भने ती कविता प्रत्येकलाई १५ हजारसहित कदरपत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । 

    Capture_tXSTC0Jxri.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार