आइतबार, मंसिर ९ गते २०८१

सुशील कोईराला क्यान्सर अस्पतालमा अब ल्याब तथा एक्सरे सेवा चौबीसै घण्टा संचालन

सुशील कोईराला क्यान्सर अस्पतालमा अब ल्याब तथा एक्सरे सेवा चौबीसै घण्टा संचालन

अखबार दैनिक
बुधबार, वैशाख ६ २०८०
  • सुशील कोईराला क्यान्सर अस्पतालमा अब ल्याब तथा एक्सरे सेवा चौबीसै घण्टा संचालन

    काठमाडौं- सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ल्याब तथा एक्सरे सेवा पूर्णकालीन रुपमा सुरुवात भएको छ।

    images

    पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पतालको रुपमा रहेको उक्त अस्पतालमा अब चौबिसै घण्टा ल्याब  सेवा सञ्चालन हुने ल्याब इन्चार्ज अंकित श्रेष्ठले जानकारी दिए। 

    यस्तै रेडियोलोजी इन्चार्ज अविशेक तिवारीले अबदेखि  एक्सरे सवा पूर्णरुपमा संचालन हुने र यसले नागरिकलाई सजता हुने बताए।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार