शुक्रबार, कात्तिक ३० गते २०८१

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अखबार दैनिक
बुधबार, वैशाख ६ २०८०
  • पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं- पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। स्वास्थ्य मन्त्रालयले देशभरका खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ।

    images

    दुई दिने राष्ट्रिय अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ भने १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार