शुक्रबार, कात्तिक ३० गते २०८१

काठमाडौँ महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

काठमाडौँ महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

अखबार दैनिक
बिहीबार , चैत ३० २०७९
  • काठमाडौँ महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । 

    images

    शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो । 

    अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने महानगरले चेतावनी दिएको छ । 

    sulka_HhDm1BC0Je.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार