शुक्रबार, कात्तिक ३० गते २०८१

अमेरिका र कोरिया पठाउने नाममा करोडौँ ठगी, पवन राणा पक्राउ

अखबार दैनिक
बुधबार, चैत २९ २०७९
  • अमेरिका र कोरिया पठाउने नाममा करोडौँ ठगी, पवन राणा पक्राउ

    काठमाडौँ । अमेरिका र कोरिया पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् । काठमाडौँ महानगर वडा नम्बर १४ स्थायी घर भई हाल बूढानीलकण्ठ बस्ने ४२ वर्षीय पवन राणा पक्राउ परेका हुन् । सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्ने भन्दै उनले सयौँ व्यक्तिहरूलाई ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार