बुधबार, मंसिर १२ गते २०८१

क्लिनिकमा उपचार गराउन ल्याउँदा जलेश्वर कारागारबाट एक कैदी फरार

क्लिनिकमा उपचार गराउन ल्याउँदा जलेश्वर कारागारबाट एक कैदी फरार

अखबार दैनिक
शुक्रबार, चैत २४ २०७९
  • क्लिनिकमा उपचार गराउन ल्याउँदा जलेश्वर कारागारबाट एक कैदी फरार

    जनकपुरधाम । जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।

    images

    जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो आएको बेला फरार भएका हुन्  । कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन ल्याएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार