बिहीबार , असोज ३ गते २०८१

क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे सम्मान

क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे सम्मान

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • क्रिकेट खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे सम्मान

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएर सम्मान गरेका छन् । 

    images
    cricket-team-(2)_0D7jqDy06w.webp

    आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमका सदस्यलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् । नेपाल सरकारले पनि प्रति खेलाडी जनही ३ लाख पुरस्कार दिने तयारी गरेको बताइएको छ । 

    cricket-team-(3)_hyfGJOea4I.jpg

    बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए ।युएईविरुद्धको सो खेलमा विजयी हुँदै नेपाल विश्वकप क्वालिफायरमा प्रवेश गरेको छ ।  

    cricket-team-(5)_H73bE4eOMF.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ