शुक्रबार, कात्तिक २३ गते २०८१

पारसकी छोरी पुर्णीकाले गणतन्त्र मन पर्छ भनिन्...

पारसकी छोरी पुर्णीकाले गणतन्त्र मन पर्छ भनिन्...

अखबार दैनिक
बुधबार, चैत १ २०७९
  • पारसकी छोरी पुर्णीकाले गणतन्त्र मन पर्छ भनिन्...

    पूर्णिका शाह पूर्वयुवराज पारस शाह र हिमानीको जेठी छोरी हुन् । उनी अध्ययनका लागि थाइल्याण्डमा छन् । सामा’जिक सञ्जालमा निकै सकृय पूर्णि’काले निकै भावुक’ कथा र स्टाटस लेख्छिन् ।

    images

    उनका ति कथा र स्टाटस कसै न कसैको जिवनमा मेल खाने खालका हुन्छन् । उनले निरन्तर सार्वजनि’क गर्ने त्यस्ता स्टाटसले कुनै बेला नेपालको शक्तिमा रहेको राजपरिवार’का बारेमा धेरै कुरा थाहा हुन्छ ।

    कुनै समयमा एकछत्र राज गरेको राज’सस्थाका परिवारका सदस्यका बारेमा सर्वसाधारणको अहिले पनि उत्तिकै चासो छ । त्यसैले उनले लेखे’का ति स्टाटसमा थुप्रै कमे’न्टहरु आउँछन् । उनले सामाजिक सञ्जालमा सर्वसाधारणसंग प्रत्यक्ष कुरा’कानी पनि गर्छिन । उनलाई सोधिएका प्रश्नको जवाफ दिने गरेकी छन् ।

    त्यसैले उनलाई सर्वसाधारणले निकै मन प’राएको देखिन्छ । निकै शालिन र भद्र श्वभाव रहेको अनुमान उनले लेख्ने भावनावाट बुझ्न सकिन्छ । साथै उनले दिने उत्तर पनि त्यस्तै हुन्छन् । उनले हालै सामाजिक सञ्जालमा आमा’ प्रति समर्पित निकै मार्मीक कथा लेखेकी छन् । जसलाई धेरै मानि’सले मन परा’एका छन् ।

    निकै लामो कथा धेरै मानिसले पढे’को त्यसमा आएको प्रतिकृयावाट बुझ्न सकिन्छ । हालै उनले एउटा अर्को स्टाटस’ पनि लेखेकी छन् । जुन व्याग्यात्मक छ । उनले लेखेकी छन्

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार