बुधबार, मंसिर १२ गते २०८१

मलको अनुदान काटिएपछि प्रदर्शन, तस्वीरहरू

मलको अनुदान काटिएपछि प्रदर्शन, तस्वीरहरू

अखबार दैनिक
बुधबार, चैत १ २०७९
  • मलको अनुदान काटिएपछि प्रदर्शन, तस्वीरहरू

    प्रदर्शनमा सरकारद्वारा गरिएको किसानमारा निर्णयले कृषि प्रधान देसको कृषि विकासमा अवरोध पुग्ने उनीहरूको आरोप छ। प्रदर्शनमा उनीहरूले सरकार विरोधी नारा लगाउनुका साथै तत्काल निर्णय फिर्ता लिई समय मै किसानलाई मल बीउ उपलब्ध गराउन सरकार समक्ष माग राखेका छन्।

    यही फागुन २६ गतेको कृषि तथा पशुपन्छी मन्त्रालयको विभागीय मन्त्रीस्तरिय बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि उनीहरू विरोधमा उत्रिएका हुन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ