बुधबार, मंसिर १२ गते २०८१

४ बर्षपछि आमाले छोरी भनेको शब्द सुन्न पायौ भन्दै नन्दिनी भाबुक, “तिमी नभए के हुन्थ्यो” 

४ बर्षपछि आमाले छोरी भनेको शब्द सुन्न पायौ भन्दै नन्दिनी भाबुक, “तिमी नभए के हुन्थ्यो” 

अखबार दैनिक
बुधबार, फागुन २४ २०७९
  • ४ बर्षपछि आमाले छोरी भनेको शब्द सुन्न पायौ भन्दै नन्दिनी भाबुक, “तिमी नभए के हुन्थ्यो” 

    काठमाडौं– दिवंगत बिएस राणा श्रीमती र दुई छोरीलाई छोडेर परलोक भएका थिए । अहिले कलाकार बिएस राणाका परिवारको अवस्था नाजुक भएपछि उपचार पाएका छन् । नेपाल स्नेही काख नामक संस्थाले सोमबार राति उनीहरुलाई उद्धार गरेर उपचार थालेको हो । राणाकी धर्मपत्नी तथा कान्छी छोरीमा मानसिक समस्या देखिएको थियो ।

    images

    श्रीमतीमा कलाकार राणाको निधनपछि डिप्रेसनको समस्या देखिएको थियो । छोरी भने सानैदेखि सुस्त मनस्थितिको समस्याले ग्रस्त थिइन् । बसन्ती, बलिदानजस्ता चर्चित फिल्मका अभिनेता बिएस राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो ।

    श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् । हातमुख जोर्न नै मुस्किल भएको उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए ।

    अहिले ४ बर्षपछि आमाले छोरी भनेको शब्द सुन्न पायौ भन्दै नन्दिनी भाबुक भएको देखिन्थ्यो। आरतिले पनि भावुक हुँदै भनिन् “तिमी नभए के हुन्थ्यो”। स्नेह र प्रेमले रोग पनि निको हुँदो रहेछ। पुरा भिडियो हेर्न यहाँ जानुहोस ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ