बुधबार, मंसिर १२ गते २०८१

हिउँदे खडेरीपछि काठमाडाैं उपत्यकामा वर्षा

हिउँदे खडेरीपछि काठमाडाैं उपत्यकामा वर्षा

अखबार दैनिक
आइतबार, फागुन १४ २०७९
  • हिउँदे खडेरीपछि काठमाडाैं उपत्यकामा वर्षा

    काठमाडाैं उपत्यकामा कालो बादलसहित पानी पर्न थाल्दा दिउँसै अँध्यारो भएको छ। विहान माैसम घमाइलाे भए पनि दिउँसाे एक्कासी माैसममा बदली भएकाे हाे ।पाेखरामा भने दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो। 

    images

    लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिलेकाे छ । तर असिना पानीले गर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्‍याएको छ।  असिनाले पोखरा-३० गगनगौडा, पोखरा- ३२ मालमुलफाँट र भरतपोखरी लगायत क्षेत्रमा पाक्न लागेको हिउँदे खेतीलाई नोक्सान पुर्‍याएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार