बुधबार, कात्तिक २१ गते २०८१

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

अखबार दैनिक
सोमबार, माघ २३ २०७९
  • मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

    माघ २३ काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

    images

    संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

    329536577_575955441257136_273814741425897563_n.png
    undefined

    शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर-पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

    328950655_1263373184392546_443142676615218385_n.png
    undefined
    329625565_590928522876527_5850859999752077695_n (1).png
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार