बुधबार, मंसिर १२ गते २०८१

मैले पनि लेख्न सक्छु

मैले पनि लेख्न सक्छु

अखबार दैनिक
बिहीबार , माघ १२ २०७९
  • मैले पनि लेख्न सक्छु

    काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरी मनाइँदैछ ।

    images

    काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो छ ।

    आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गरेका छन् । आजकाे दिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने प्रचलन पनि छ ।

    स्वयम्भूस्थित सरस्वती मन्दिर क्षेत्रका तस्वीर हेर्नुहोस्–

    326370188_2375720372601122_8066312009643701431_n.png

    326754880_1196550500991298_3631139179481512024_n.png

    326803158_6175717442447619_388953320219719561_n (1).png

    327194090_713371357041784_8179035882905600646_n (1).png

    327654009_838651753894554_4748425762902911351_n.png

    327323664_899650427841955_5152776058562824022_n.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार