सोमबार, वैशाख २४ गते २०८१

क्यान्सर पिडित दुलाललाई मेलम्ची ब्याडमिन्टन एकेडेमीको सहयोग

क्यान्सर पिडित दुलाललाई मेलम्ची ब्याडमिन्टन एकेडेमीको सहयोग

अखबार दैनिक
आइतबार, माघ ८ २०७९
  • क्यान्सर पिडित दुलाललाई मेलम्ची ब्याडमिन्टन एकेडेमीको सहयोग

    आन्द्राको क्यान्सर भै उपचाररत दिपक दुलाललाई मेलम्ची ब्याडमिन्टन एकेडमीले आर्थिक सहयोग गरेको छ ।

    images

    आन्द्राको क्यान्सरभै आर्थिक अभावले उपचारमा समस्या भोगिरहनु भएका मेलम्ची नगरपालिका वडा नं ११ निवासी दिपक दुलाललाई मेलम्ची ब्याडमिन्टन एकेडमीका सदस्यहरुबाट संकलित रकम २५ हजार एकेडमीका अध्यक्ष कुमारबहादुर सापकोटा आइतबार हस्तान्तरण गनभएको हो । 
    उहाँको धुलिखेल अस्पतालमा उपचार भै रहेकोमा अब अन्यत्रै लानु पर्ने भएको परिवारले जनाएको छ । सहयोगी मनहरुमा सहयोगका लागि परिवारले आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार