आइतबार, जेठ ६ गते २०८१

कुञ्जना घिमिरे 'सुन्तली' निर्देशित वेब सिरिज 'मै राम्री' बिहीबारदेखि प्रसारण हुने

कुञ्जना घिमिरे 'सुन्तली' निर्देशित वेब सिरिज 'मै राम्री' बिहीबारदेखि प्रसारण हुने

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • कुञ्जना घिमिरे 'सुन्तली' निर्देशित वेब सिरिज 'मै राम्री' बिहीबारदेखि प्रसारण हुने
     
    सामाजिक विषयवस्तुमा निर्माण गरिएको वेब सिरिज 'मै राम्री' पुस २८ गतेदेखि प्रसारण हुने भएको छ। कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेब सिरिज धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ ६:४५ मा प्रसारण हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार