बिहीबार , असोज ३ गते २०८१

नेपाल टी–२० क्रिकेट लिग: जनकपुर र पोखरा तथा काठमाण्डौ र फार वेस्ट खेल्दै

नेपाल टी–२० क्रिकेट लिग: जनकपुर र पोखरा तथा काठमाण्डौ र फार वेस्ट खेल्दै

अखबार दैनिक
बिहीबार , पुस २१ २०७९
  • नेपाल टी–२० क्रिकेट लिग: जनकपुर र पोखरा तथा काठमाण्डौ र फार वेस्ट खेल्दै

    नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

    images

    जनकपुर आठ खेलमा १० अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा चौथो स्थानमा छ ।


    आजको दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्ककासाथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ ।

    नेपाल टी–२० लिगमा ६ टोली सहभागी छन् । यी खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ