बिहीबार , असोज ३ गते २०८१

विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

     

    images

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबको फाइनल खेलमा फ्रान्स विरुद्ध सुरुवाती अग्रता बनाएको छ । जसमा पहिलो हाफ सकिएको छ । 

    खेलको २२औं मिनेटमा अर्जेन्टिनाको लागि मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । यो सँगै जारी विश्वकपमा मेस्सीले ६ गोल गरेका छन् । 

    यस्तै खेलको ३६औं मिनेटमा एन्जेल डिमारियाले गोल गरि २-० गोलको अग्रता दिलाएका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ