आइतबार, मंसिर ९ गते २०८१

माघको दोस्रो साता चिकित्सकको लाइसेन्स परीक्षा हुने

माघको दोस्रो साता चिकित्सकको लाइसेन्स परीक्षा हुने

अखबार दैनिक
आइतबार, मंसिर २५ २०७९
  • माघको दोस्रो साता चिकित्सकको लाइसेन्स परीक्षा हुने

    आगामी माघको दोस्रो साता नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गरिने भएको छ । आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।

    images

    परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७  पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । यस्तै, पुस २८÷२९ गते विलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने समेत उल्लेख गरिएको छ । परीक्षा सञ्चालन भने इन्जिनियरिङमा अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार