शुक्रबार, कात्तिक १६ गते २०८१

शान्ति मिसनबाट फर्किँदै गरेका नेपाली सेना

शान्ति मिसनबाट फर्किँदै गरेका नेपाली सेना

अखबार दैनिक
आइतबार, मंसिर २५ २०७९
  • शान्ति मिसनबाट फर्किँदै गरेका नेपाली सेना

    उत्तरपूर्वी अफ्रिकी राष्ट्र दक्षिण सुडानमा नेपाली सेनाको तर्फबाट शान्ति मिसनमा गई एक वर्ष कार्य पूरा गरेका नेपाली सेना, श्री चन्दननाथ गणका टोली । दक्षिण सुडानको राजधानी जुबाबाट नेपाल फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्दै । यो टोलीमा अधिकृत तथा अन्य दर्जाका २१३ जना सहभागी रहेको जनाएको छ । तस्बिर – रत्न श्रेष्ठ, रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार