सोमबार, जेठ ७ गते २०८१

छत्र र काजलको भयो विवाह

छत्र र काजलको भयो विवाह

अखबार दैनिक
शुक्रबार, मंसिर २३ २०७९
  • छत्र र काजलको भयो विवाह

    छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह गरेका हुन् ।

    images


    २०७८ सालमै जुम्लामा सामाजिक विवाह गरेका यो जोडीले सिन्दुर हाल्ने लगायतको विधि आज पूरा गरेका हुन् । लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ बाट चर्चित छत्र र काजल विवाहअघि प्रेममा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार