मंगलबार, मंसिर ११ गते २०८१

बैतडीमा जिप दुर्घटना हुँदा डडेल्धुराका चालकको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा डडेल्धुराका चालकको मृत्यु

अखबार दैनिक
शुक्रबार, मंसिर २३ २०७९
  • बैतडीमा जिप दुर्घटना हुँदा डडेल्धुराका चालकको मृत्यु

    बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।

    images


    डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार