बिहीबार , असोज ३ गते २०८१

सनराइज बैंकलाई स्विकृति

सनराइज बैंकलाई स्विकृति

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • सनराइज बैंकलाई स्विकृति

    काठमाडौं । सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई गत मंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,००० इकाई गरि जम्मा रु. १,२००,०००,००० को रहेको छ ।

    images

    यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो । सन्राइज क्यापिटल लिमिटेडले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ