आइतबार, जेठ ६ गते २०८१

‘छक्का पन्जा ४’ छायांकन सकाउने तयारीमा

‘छक्का पन्जा ४’ छायांकन सकाउने तयारीमा

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • ‘छक्का पन्जा ४’ छायांकन सकाउने तयारीमा

    १९ फागुन १९ मा प्रदर्शन मिति तय भएको फिल्म हो,  ‘छक्का पन्जा ४’ । प्रदर्शन मिति नजिकिँदै गए पनि फिल्मको केही छायांकन भने बाँकी नै छ । त्यसैले निर्माण युनिट अहिले छायांकन सकाउने तयारीमा छ ।

    images

    बाँकी छायांकनसँग फिल्मको चित्त नबुझेका केही दृश्य पनि छायांकन छिट्टै हुने निर्माण युनिटले जनाएको छ । फिलमका निर्देशक हेमराज वीसी हुन् ।  दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत मुख्य भूमिकामा रहेको फिल्मले बक्स अफिसमा रेकर्ड ब्रेकको कमाई गर्ने अपेक्षा गरिएको छ । यसपटक पहिले भन्दा केही यूनिक कथा उठाएको निर्माणपक्षले बताउँदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार