शनिबार, वैशाख ७ गते २०८२

चर्चित लोक गायिका कल्पना दाहाल विवाह बन्धनमा

चर्चित लोक गायिका कल्पना दाहाल विवाह बन्धनमा

अखबार दैनिक
शुक्रबार, मंसिर १६ २०७९
  • चर्चित लोक गायिका कल्पना दाहाल विवाह बन्धनमा

    चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहाल विवाह बन्धनमा बाँधिएकी छन् । दाहाल अमेरिकामा बस्दै आएका पुण्य प्रसाद आर्चायसँग धार्मिक विधि अनुरुप आजबाट विवाह बन्धनमा बाँधिएकी हुन ।

    images

    विवाह कार्यक्रममा उनलाई आशिवाद दिनको लागि विभिन्न संघसंस्थाका व्यक्ति, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न महानुभाावहरुको सहभाागिता रहेको छ ।

    आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गरेकि छिन।

    कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै आयपनी रमेश प्रसाई संग दोहोरी गायपछी सबै तिर उनको चर्चाहरु चुलीदै गयको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ