बिहीबार , असोज ३ गते २०८१

नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ३२ करोडको कारोबार

नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ३२ करोडको कारोबार

अखबार दैनिक
बिहीबार , मंसिर १५ २०७९
  • नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ३२ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.२२ अंक -०.५८ प्रतिशत) ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।

    images

    नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक, लगानी उपसूचक र निर्जीवन बीमा उपसूचकमा भने गिरावट भएको छ । बजारलाई नेतृत्व गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ